कांग्रेसको सङ्कल्पपत्रमा उर्जाः ५० किलोवाट आवर निःशुल्क बिजुली

सरकारको योजनाअनुसार काम भएको खण्डमा आर्थिक वर्ष २०८४/८५ सम्म मा देशभित्र कूल १५ हजार मेगावाट बिजुली उत्पादन हुनेछ तर, कोरोना कहर तथा अन्य अनेकन कारणले सरकारको सो महत्वाकांक्षी लक्ष्य पूरा हुने अवस्था भने छैन। यद्यपि, आगामी पाँच वर्षभित्र १० हजार मेगावाट ब...

सम्बन्धित सामग्री

लुम्बिनीमा निःशुल्क बिजुली बसको यान्त्रिक परीक्षण सफल

लुम्बिनी विकास कोषद्वारा दसैँको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ बिजुली बसको यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि पाँच बस र १४ भ्यान कोषलाई उपलब्ध गराएको थियो । दसैँ, तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व […]

निःशुल्क बिजुली बसको यान्त्रिक परीक्षण सफल

लुम्बिनी विकास कोषद्वारा दसैँको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ बिजुली बसको यान्त्रिक परीक्षण सफल भएको छ। एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि पाँच बस र १४ भ्यान कोषलाई उपलब्ध...

कांग्रेसको संकल्पपत्र : ५० किलोवाट आवर निःशुल्क बिजुली

काठमाडौँ– सरकारले यसअघि घोषणा गरेजस्तै आगामी पाँच वर्षभित्र कूल दश हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसले आज आफ्नो संकल्पपत्र सार्वजनिक गरेको छ । सरकारको योजनाअनुसार काम भएको खण्डमा आर्थिक वर्ष २०८४/८५ सम्म मा देशभित्र कूल १५ हजार मेगावाट बिजुली उत्पादन हुनेछ तर, कोरोना कहर तथा अन्य अनेकन कारणले सरकारको सो महत्वाकांक्षी लक्ष्य […]

लुम्बिनीमा निःशुल्क बिजुली बस तिहार र छठसम्मै चल्ने

रुपन्देही । लुम्बिनी विकास कोषले सञ्चालन गरेको धम्म यात्रा बिजुली बसको अफिसियल यान्त्रिक परीक्षणलाई दिपावलीसहित छठपर्वसम्म बढाइने भएको छ । लुम्बिनी विकास कोषको बिहीबार बसेको सचिवालय बैठकले निःशुल्क बस सेवा तिहार र छठसम्म लैजाने निर्णय गरेको हो । दसैंको अवधिमा निःशुल्क बिजुली बसप्रति आकर्षण बढेकाले तिहार र छठसम्म सेवा लैजाने निर्णय भएको कोषका कोषाध्यक्ष ढुण्डिराज […]

जनतालाई निःशुल्क बिजुली दिन्छौँ : मन्त्री भुसाल (अन्तर्वार्ता)

पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ। सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ। यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो। वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ। दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ।झण्डै २५ लाख घरधुरीले २० युनिट बिजुली निःशुल्क पाएका छन्। सिँचाइमा प्रयोग हुने बिजुलीको महसुल झण्डै ५० प्रतिशतले घटेको छ। केन्द्रीय प्रसारण लाइनको विस्तारको काम पनि धमाधम अगाडि बढेको छ। मानिसहरू क्रमशः विदेशी ग्यास छा

‘मासिक २० युनिटसम्म खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क बिजुली सेवा पाएका छन्’

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीका लागि बिजुली सेवा पुग्ने बताउनुभएको छ ।  आज सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय बिजुली सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिनेछ । मैले मन्त्रा...

विपन्न परिवारलाई निःशुल्क बिजुली

काभ्रे ।  नेकपा एमाले पाँचखालले आगामी निर्वाचनबाट पार्टीका उम्मेदवारहरु विजयी भए नागरिकलाई बिजुली बत्ती, सम्पत्ति करमा छुट दिँदै व्यवसायका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । ‘आयस्तर कम भएका गरिब, दलित, सुकुम्बासीको घरमा बालेको २० युनिटसम्मको रकम नगरपालिकाले तिरिदिनेछ’, प्रमुख पदका उम्मेदवार कञ्चन अधिकारीले भन्नुभयो– ‘भू–उपयोग नीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।’ […]

विपन्नलाई निःशुल्क बिजुली (सम्पादकीय)

नेपाल विद्युत् प्राधिकरणले विपन्न र किसानलाई विद्युत् महसुल छुट दिने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निःशुल्क बिजुली दिने यो निर्णय छिट्टै कार्यान्वयनमा आउने बताइसक्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा विकासको नयाँ रणनीति पनि सार्वजनिक गरेको छ । प्राधिकरणले सामाजिक उत्तरदायित्वअन्तर्गत मासिक २० युनिटभन्दा कम बिजुली

गरिबका लागि निःशुल्क बिजुली

महेश न्यौपाने रोल्पा-विकट जिल्लाको रूपमा चिनिने रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ ले विपन्न परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराएको छ ।सरकारले ५ एम्पियरको बिजुली लिएका १० युनिटभन्दा कम बिजुली उपयोग गर्ने विपन्नलाई निःशुल्क घोषणा गरेकोमा निःशुल्क ऊर्जा दिएर डिमाण्ड चार्ज भने लिइरहेको छ । तर, सुनिल स्मृति गाउँपालिका–४ ले वास्तविक रूपमै २० युनिटभन्दा कम बिजुली उपयोग गर्ने […]