महेश न्यौपाने रोल्पा-विकट जिल्लाको रूपमा चिनिने रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ ले विपन्न परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराएको छ ।सरकारले ५ एम्पियरको बिजुली लिएका १० युनिटभन्दा कम बिजुली उपयोग गर्ने विपन्नलाई निःशुल्क घोषणा गरेकोमा निःशुल्क ऊर्जा दिएर डिमाण्ड चार्ज भने लिइरहेको छ । तर, सुनिल स्मृति गाउँपालिका–४ ले वास्तविक रूपमै २० युनिटभन्दा कम बिजुली उपयोग गर्ने […]