लुम्बिनीमा निःशुल्क बिजुली बस तिहार र छठसम्मै चल्ने

रुपन्देही । लुम्बिनी विकास कोषले सञ्चालन गरेको धम्म यात्रा बिजुली बसको अफिसियल यान्त्रिक परीक्षणलाई दिपावलीसहित छठपर्वसम्म बढाइने भएको छ । लुम्बिनी विकास कोषको बिहीबार बसेको सचिवालय बैठकले निःशुल्क बस सेवा तिहार र छठसम्म लैजाने निर्णय गरेको हो । दसैंको अवधिमा निःशुल्क बिजुली बसप्रति आकर्षण बढेकाले तिहार र छठसम्म सेवा लैजाने निर्णय भएको कोषका कोषाध्यक्ष ढुण्डिराज […]