सांसद विनोद चौधरीको पहलमा सुस्तापारी निःशुल्क बिजुली दिने उर्जामन्त्री खड्काको घोषणा

काठमाडौं । सरकारले सुस्तापारीको बस्तीलाई एक वर्षका लागि निःशुल्क बिजुली उपलब्ध गराउने भएकाे छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलपछि ऊर्जामन्त्री दीपक खड्काले सुस्तापारीका ३५० घरधुरीलाई निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा गरेका हुन् । नारायणी नदीमा पुल बनेपछि सुस्तापारी पहिलो पटक बिजुली पुगेको हो । सांसद चौधरीले पुल निर्माण सम्पन्न भएसँगै […]