२ असोज, काठमाडौं । एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबी म्युचुअल फण्ड अन्तरर्गतका दुवै सामूहिक लगानी योजनाले प्रतिफल घोषणा गरेका छन् । एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि हाइब्रिड फण्ड एल -१ ले इकाइधनीलाई आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत प्रतिफल घोषणा गरेको हो । यस्तै एनएमबि फिफ्टी […]