एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाइ बिक्री खुल्यो

२६ साउन, काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाइ बिक्री खुला भएको छ । एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी योजना सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को बिक्री २६ साउन बिहिबारबाट बिक्री खुला भएको एनएमबि क्यापिटलले जनाएको छ । प्रति इकाइ मूल्य १० […]

सम्बन्धित सामग्री

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को इकाइ २६ साउनदेखि निष्कासन हुने

१२ साउन, काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाइ २६ साउनदेखि बिक्री खुला हुने भएको छ । एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि म्युचुअल फण्ड अन्तरगतका सञ्चाालन हुने एनएमबि क्यापिटलले जनाएको छ । म्युचअल फण्ड प्रति इकाइ मूल्य १० रुपैयाँका दरले १२ करोड इकाइ निष्कासन हुने एनएमबि कयापिटलले […]