काठमाडौं । सोमबारसम्म कायम इकाइधनीले मात्रै एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि-५० को लाभांश प्राप्त गर्नेछन् । एनएमबि म्युचुअल फन्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिप्टिको प्रस्तावित लाभांश सोमबारसम्म कायम इकाधन प्राप्त गर्नेछन् । दुवै फन्डले आर्थिक वर्ष २०७८/७९ का लागि योजनाको इकाइधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत नगद […]