१२ साउन, काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाइ २६ साउनदेखि बिक्री खुला हुने भएको छ । एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि म्युचुअल फण्ड अन्तरगतका सञ्चाालन हुने एनएमबि क्यापिटलले जनाएको छ । म्युचअल फण्ड प्रति इकाइ मूल्य १० रुपैयाँका दरले १२ करोड इकाइ निष्कासन हुने एनएमबि कयापिटलले […]