काठमाडौं– टि–ट्वान्टी विश्वकप अन्तर्गत आइतबार जारी खेलमा नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १५९ रनको चुनौती दिएको छ । टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङ् गरेको नेदरल्याण्डले चार विकेटको क्षतिमा १५८ रन बनाएको हो । अहिले दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ गरिराखेको छ । जारी खेलमा १५ ओभर पूरा गर्दा दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ११४ रन बनाएको […]