तयार भयो सुजुकी इलेक्ट्रीक स्कुटर, शनिबारदेखि परीक्षण सुरू

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर कम्पनी सुजुकी इलेक्ट्रीक दुईपाँग्रे उत्पादनमा जाने भएको छ । कम्पनीले पहिलो इलेक्ट्रीक दुईपाँग्रेको रूपमा ई–वर्गम्यान ल्याउने भएको हो । कम्पनीले ई–वर्गम्यानको आधिकारिक तस्वीर बाहिर ल्याएको हो । यसअघि नै भारतीय बजारमा सुजुकी वर्गम्यान इलेक्ट्रीका परीक्षण भइरहेको छ । टीभीएस र बजाज मूलधारका दुईपाँग्रे उत्पादक कम्पनीहरूले यसअघि नै इलेक्ट्रीक सेग्मेन्टमा […]

सम्बन्धित सामग्री

सुजुकी र हुन्डाईको इलेक्ट्रीक एसयूभी एक साथ आउने

काठमाडौं । मारुती सुजुकी र हुन्डाईले भारतमा उत्पादन गर्ने विद्युतीय एसयूभी एकसाथ सार्वजनिक हुने भएको छ । यी दुई कम्पनीले ल्याउने इलेक्ट्रीक एसयूभी बहुप्रतिक्षित मोडल हुन् । सुजुकीले यसअघि देखाएको ईभीएक्स कन्सेप्टलाई ‘ई-भिटारा’ नामबाट बजारमा ल्याउने छ । ई-भिटारा भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने भारतीय मिडिया रिपोर्टहरूले दाबी गरेका छन् । हुन्डाईले पनि आफ्नो चर्चित […]

सुजुकी जिम्नी पीकअप इलेक्ट्रीक र हाइब्रिड अप्सनमा आउने

काठमाडौं । सुजुकीले पनि एकपछि अर्को न्यू इनर्जी भेहिकलको घोषणा गरिरहेको छ । कम्पनीले आफ्नो पहिलो प्योर इलेक्ट्रीक भेहिकल ईभीएक्स बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको समयमा अन्य मोडलका पनि समाचार बाहिर आएका हुन् । सुजुकीको चर्चित लाइफ स्टाइल एसयूभी जिम्नीमा आधारित रहेर कम्पनीले पीकअप पनि बजारमा ल्याउने भएको हो । जिम्नीको पीकअप इलेक्ट्रीक र हाइब्रिड […]

तीन नयाँ एसयूभी ल्याउँदै सुजुकी, इलेक्ट्रीक र हाइब्रिड प्राथमिकतामा

काठमाडौं । एसयूभीको बढ्दो क्रेजलाई सम्बोधन गर्न सुजुकीले तीन नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले यी तीन एसयूभी सन् २०२६ सम्ममा बजारमा ल्याउने भएको हो । सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ईभी यहि वर्ष बजारमा ल्याउने छ । ईभीएक्स कन्सेप्टमा आधारित इलेक्ट्रीक एसयूभी यूरोप र भारतमा एकसाथ परिक्षण भइरहेको छ । यसलाई सन् […]

इलेक्ट्रीक र हाइड्रोजन दुबैबाट चल्ने सुजुकी वर्गम्यान तयार

काठमाडौं । जापानी दुई पाङ्ग्रे सवारीसाधन निर्माता कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही अक्टोवर २५ देखि सुरु हुने ‘जापान मोविलिटी शो’मा सुजुकी वर्गम्यान इलेक्ट्रीक सार्वजनिक गर्ने भएको हो । कम्पनीले सुजुकी वर्गम्यान १२५ कै प्लेटफर्म प्रयोग गरेर बर्गम्यान स्ट्रीटलाई इलेक्ट्रीक र हाइड्रोजन पावरबाट चल्नेगरी तयार गरेको हो । […]

सुजुकी जिम्नी पनि इलेक्ट्रीकमा, रेन्ज ५५० किलोमिटर

काठमाडौं । सुजुकीको चर्चित एसयूभी जिम्नी स्मल अफ-रोडरको इलेक्ट्रीक भर्सन आउने भएको छ । कम्पनीले सन् २०३० सम्ममा युरोपमा पाँचवटा नयाँ विद्युतीय कार ल्याउने योजना सार्वजनिक गरे अनुसार आगामी वर्ष जिम्नीको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने भएको हो । यो सानो अफरोड एसयूभीको इलेक्ट्रीक भर्सन सुजुकी ईभीएक्समा आधारित रहेर आउने अनुमान गर्न सकिन्छ । सुजुकीले ईभीएक्स […]

सुजुकीले ६ नयाँ इलेक्ट्रीक मोडल ल्याउने

काठमाडौं । जापानी कार निर्माता सुजुकीले भारतमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ । भारतमा मारुती सुजुकी नामबाट गाडी बन्छ भने जापानमा सुजुकी नामबाट उत्पादन हुन्छ । सुजुकीले सन् २०३० सम्ममा ६ नयाँ इलेक्ट्रीक मोडल ल्याउने घोषणा गरेको छ । कम्पनीले केही दिन अघि मात्रै सकिएको अटो एक्स्पो २०२३ मा आफ्नो पहिलो इलेक्ट्रीक कन्सेप्ट सार्वजनिक […]

मारुती सुजुकी ईभीएक्स इलेक्ट्रीक एसयूभीकाे कन्सेप्ट सार्वजनिक

काठमाडौं । भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल) ले अटो एक्स्पो २०२३ मा नयाँ इलेक्ट्रीक एसयूभीको कन्सेप्ट प्रदर्शन गरेको छ । मारुतीले ईभीएक्स नाम दिएको यो ईभी एसयूभी कन्सेप्टलाई ‘इमोसनल भर्सटाइल क्रुजर’ कन्सेप्ट ईभीएक्स नाम दिँदै एक्स्पोमा देखाएको हो । ईभीएक्स जापानको सुजुकी मोटर कर्पोरेसनद्वारा डिजाइन र विकास गरिएको मध्यम आकारको इलेक्ट्रीक […]

सुजुकी बर्गम्यान इलेक्ट्रीक आउँदै

काठमाडौं । सुजुकी बर्गम्यानको इलेक्ट्रीक भर्सन भारतीय सडकमा परिक्षणको क्रममा देखिएको छ सुजुकीले गतवर्ष नै तयार पारेको वर्गम्यान इलेक्ट्रीक परिक्षणको क्रममा देखिएको हो । अहिले दुई पाङ्ग्रे सवारी साधन उत्पादक कम्पनीहरु इलेक्ट्रीक उत्पादन बजारमा ल्याउन जुटेका छन् । भारतीय दुई ठूला उत्पादक बजाज र टीभीएसले अघिल्लो वर्ष इलेक्ट्रीक स्कुटर बजारमा आक्रमक विस्तार थालेपछि अन्य कम्पनीहरु […]

भेष्पा स्कुटर अब इलेक्ट्रीक भर्सनमा

काठमाडौं । पियाजियोको साहायक कम्पनी भेष्पाले इलेक्ट्रीक स्कुटर भारतीय बजारमा ल्याउने भएको छ । कम्पनीले इलेक्ट्रीक भेष्पा भारतको नोयोडामा भएको २०२० अटो एक्स्पोमा प्रदर्शनी गरेको थियो । भारतीय बजारमा मूलधारका मोटरसाइकल तथा स्कुटर निर्माता बजाज टीभीएस हिरो सुजुकी होन्डा जस्ता ब्राण्डले इलेक्ट्रीक सेग्मेन्टमा प्रवेश गरिसकेको अवस्थामा भेष्पाले पनि इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गर्ने भएको […]