सुजुकी र हुन्डाईको इलेक्ट्रीक एसयूभी एक साथ आउने

काठमाडौं । मारुती सुजुकी र हुन्डाईले भारतमा उत्पादन गर्ने विद्युतीय एसयूभी एकसाथ सार्वजनिक हुने भएको छ । यी दुई कम्पनीले ल्याउने इलेक्ट्रीक एसयूभी बहुप्रतिक्षित मोडल हुन् । सुजुकीले यसअघि देखाएको ईभीएक्स कन्सेप्टलाई ‘ई-भिटारा’ नामबाट बजारमा ल्याउने छ । ई-भिटारा भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने भारतीय मिडिया रिपोर्टहरूले दाबी गरेका छन् । हुन्डाईले पनि आफ्नो चर्चित […]

सम्बन्धित सामग्री

नयाँ सेग्मेन्टमा कियाको एसयूभी, एकसाथ इलेक्ट्रीक र पेट्रोलमा आउने

काठमाडौं । कोरियन कार निर्माता कियाले भारतमा नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले भारतीय बजारलाई नै ध्यानमा राखेर ल्याउन लागेको नयाँ एसयूभी इलेक्ट्रीक र पेट्रोल दुबै अप्सनमा उपलब्ध हुनेछ । कियाले भारतमा उत्पादन गर्ने क्लाभिस एसयूभी सोनेटभन्दा मंहगो र सेल्टोसभन्दा सस्तो हुनेछ । तुलनात्मक रुपमा बक्सी डिजाइनमा आउने अपेक्षा गरिएको क्लाभिस लाइफ स्टाइल एसयूभी […]

सस्तो एसयूभी बनाउँदै एमजी, अक्टोबरसम्म बजारमा आउने

काठमाडौं । एमजी इन्डियाले नयाँ एसयूभी बजारमा ल्याउने तयारी तिब्र बनाएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी जेडएस ईभीभन्दा कम मूल्यको हुनेछ । एमजी मोटर इन्डियाका प्रबन्ध निर्देशक राजिव छावाका अनुसार नयाँ जेएसडब्लू (जिन्दाल समूह) ग्रुप र एसएआइसी ग्रुप बीच भएको सहकार्यपछि बजारमा नयाँ एसयूभी आउन लागेको हो । नयाँ आउने एसयूभीले भारतमा एमजीको बिक्री […]

अमोडा र सेरेस-०३ इलेक्ट्रीक एसयूभी नेपाल आउने

काठमाडौं । विद्युतीय कारको माग वृद्धि भएसँगै दुई नयाँ इलेक्ट्रीक एसयूभी नेपाली बजारमा आउने भएका छन् । नेपाल आउने क्रममा रहेका दुबै एसयूभी एमजी जेडएस र बीवाइडी एटो थ्रीका प्रतिस्पर्धी मोडल हुन् । चिनियाँ कम्पनी डिएफएसके सेरेसले उत्पादन गरेको ‘ई-थ्री’ र चेरीले उत्पादन गरेको अमोडा-फाइभ इलेक्ट्रीक एसयूभी नेपाल आउन लागेको हो । यी दुई मध्ये […]

महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी ३ भेरियन्टमा आउने

काठमाडौं । महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी विभिन्न तीन भेरियन्टमा बजारमा आउने भएको छ । कम्पनीले एक्सयूभी ३०० मा आधारित रहेर तयार पारेको एक्सयूभी ४०० इलेक्ट्रीक एसयूभी ‘वेस, इपी र इएल’ गरी तीन भेरियन्टमा आउने भएको हो । अहिले कुन भेरियन्टमा के कस्ता फिचर समेटिएका छन् भन्ने विषय बाहिर नआएपनि टप इएल भेरियन्टमा ७ इन्चको टच […]

इलेक्ट्रीक एसयूभी ‘एटो–३’ नेपाल आउने

काठमाडौं । बीवाइडीको नयाँ एसयूभी ‘एटो-३’ नामबाट नेपाली बजारमा आउने भएको छ । बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकका अनुसार अष्ट्रेलियामा विक्री सुरु भएको एटो-३ नै नेपाली बजारमा पनि उपलब्ध हुन लागेको हो । साइमेक्स इंक स्रोतका अनुसार चाँडै नयाँ एसयूभी ल्याउने तयारी भइरहेको छ । यद्यपि, कुन मितिमा एटो-३ नेपाल आउने छ भन्ने विषयमा कुनै […]

नेपाली बजारमा एसयूभी ‘राइज’ लन्च गर्दै टोयोटा, कति पर्छ मूल्य ?

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी ‘राइज’ आउने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । १.२ लिटर इन्जिनले ८७ एचपीपावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपीपावर र १४० एनएम टर्क प्रदान गर्छ । दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा  उपलब्ध हुने छन । यसमा भएको ४.९

टोयोटाको एसयूभी राइजको बुकिङ खुला

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज आउने भएको छ ।नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने जनाएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक हुनुका साथै यसको बुकिङ समेत प्रारम्भ भएको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध […]

एसयुभी टाटा ‘पन्च’ अक्टोबर ४ मा सार्वजनिक हुने

टाटाको प्रतिक्षित माइक्रो एसयूभी ‘पन्च’आगामी अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । कम्पनीले भारतमा सार्वजनिक गर्न लागेको यो एसयूभी नेपाल पनि चाँडै आउने अपेक्षा गरिएको छ । टाटा मोटर्सले आफ्नो पहिलो माइक्रो एसयूभीकोरुपमा यसलाई बजारमा ल्याउन लागेको हो ।

टाटाको नयाँ एसयूभी यसै साता नेपाली बजारमा

काठमाडौँ-  टाटाको नयाँ एसयूभीलाई यसै साता नेपाली बजारमा आउने भएको छ। नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले द अल न्यु सफारीलाई नेपाली बजारमा ल्याउन लागेको हो।  ओमेगा आर्किटेक्चरले उत्पादन गरेको हो । एसयूभीका सबै उच्च गुणहरू भएकाले नेपाली बजारमा यसले लोकप्रियता हासिल गर्ने कम्पनीको दावी छ।

हुन्डाई ७ सिटर प्रिमियम एसयूभी ‘प्यालिसेड’ नेपालमा, मूल्य कति ?

काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी ‘प्यालिसेड’ गाडि नेपाल भित्र्याएको छ ।कोरियन ‘प्यालिसेड’ ७ सिटर प्रिमियम एसयूभी हो । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा ‘प्यालिसेड’ २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ।यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेक