काठमाडौं । सुजुकीको चर्चित एसयूभी जिम्नी स्मल अफ-रोडरको इलेक्ट्रीक भर्सन आउने भएको छ । कम्पनीले सन् २०३० सम्ममा युरोपमा पाँचवटा नयाँ विद्युतीय कार ल्याउने योजना सार्वजनिक गरे अनुसार आगामी वर्ष जिम्नीको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने भएको हो । यो सानो अफरोड एसयूभीको इलेक्ट्रीक भर्सन सुजुकी ईभीएक्समा आधारित रहेर आउने अनुमान गर्न सकिन्छ । सुजुकीले ईभीएक्स […]