मारुती सुजुकी ईभीएक्स इलेक्ट्रीक एसयूभीकाे कन्सेप्ट सार्वजनिक

काठमाडौं । भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल) ले अटो एक्स्पो २०२३ मा नयाँ इलेक्ट्रीक एसयूभीको कन्सेप्ट प्रदर्शन गरेको छ । मारुतीले ईभीएक्स नाम दिएको यो ईभी एसयूभी कन्सेप्टलाई ‘इमोसनल भर्सटाइल क्रुजर’ कन्सेप्ट ईभीएक्स नाम दिँदै एक्स्पोमा देखाएको हो । ईभीएक्स जापानको सुजुकी मोटर कर्पोरेसनद्वारा डिजाइन र विकास गरिएको मध्यम आकारको इलेक्ट्रीक […]

सम्बन्धित सामग्री

सुजुकी ‘पर्वोत्सव’ योजनामा नाडा शोमा छुट

काठमाडौं– नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिंस अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले आगामी दसैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो । यो योजनाअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन् । नाडा अटो शो लक्षित शो […]

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ल्याएको छ ।कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सकिनेछ […]

सुजुकी 'पर्वोत्सव’ ग्राहक योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दशैं तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ योजना सार्वजनिक गरेको छ।...

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सकिनेछ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुने कम्पनीले जनाएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु

प्रविशा ट्रेडिङको सोरूममा नयाँ ‘सुजुकी सेलेरिओ’ सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी मोटर्सको अफिसियल विक्रेता सीजी मोटोकर्पले नेपाल ल्याएको नयाँ ‘सुजुकी सेलेरिओ’ काठमान्डौको आधिकारिक डिलर प्रविशा ट्रेडिङ प्रालिको एरपोर्टस्थित शोरुममा सार्वजनिक गरेको छ । प्रबिशा ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रबिण बिक्रम शाहीका अनुसारसेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो, न्यु जेनेरेशन सेलेरियो माअझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर […]

सर्वाधिक माइलेज दिने कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सीजी मोटोकर्पले सर्वाधिक माइलेज दिने पारिवारिक कार ‘सुजुकी सेलेरिओ’ सार्वजनिक गरेको छ । सबैभन्दा धेरै इन्धन प्रभावकारी एवं सर्वाधिक माइलेज दिने सो गाडीको ‘लो रनिङ कस्ट’का कारण र पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धिको भारबाट सेवाग्राहीले केही राहत पाउने विश्वास कम्पनीले […]

‘सुजुकी पर्वोत्सव’ योजनाः नगद छुटदेखि एक्सचेञ्ज बोनससम्म

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसर पारेर आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, एक १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउन सक्नेछन् । यसका साथै क्लियरेन्स मोडेलमा पनि विशेष छुटको व्यवस्था र

भोलि सुजुकी गाडी किन्नेलाई एकदेखि तीन लाखसम्म नगद छुट

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले सनिबार ‘सुपर स्याटरडे’को आयोजना अन्तर्गत यो अफर सार्वजनिक गरेको हो।

नयाँ सुजुकी डिजायर सार्वजनिक, यस्तो छ मूल्य

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले डिजायरको नयाँ संस्करण सार्वजनिक गरेको छ। २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइन सहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसियासँगै आधुनिक वुड फिनिस इन्टेरियर रहेको कम्पनीले जनाएको छ। यसमा आइएसएस फक्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भिभिटी बिएस६ इन्जिन राखिएको छ। ११९७ सिसीको यो इन्जिनले ६६ […]