काठमाडौं । जापानी कार निर्माता सुजुकीले भारतमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ । भारतमा मारुती सुजुकी नामबाट गाडी बन्छ भने जापानमा सुजुकी नामबाट उत्पादन हुन्छ । सुजुकीले सन् २०३० सम्ममा ६ नयाँ इलेक्ट्रीक मोडल ल्याउने घोषणा गरेको छ । कम्पनीले केही दिन अघि मात्रै सकिएको अटो एक्स्पो २०२३ मा आफ्नो पहिलो इलेक्ट्रीक कन्सेप्ट सार्वजनिक […]