मन्त्री दीपक मनाङेको अर्को ‘बबन्डर’, कार्यकक्षमा कर्मचारी कुटे

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले फेरी अर्को बबन्डर मच्चाएका छन्। गत कार्तिकमा स्वाकीय सचिवलाई कार्यवाहक दिएर विवादमा आएका  मन्त्री मनाङेले मंगलबार फेरी आफ्नै कार्यकक्षमा कर्मचारी...

सम्बन्धित सामग्री

मन्त्री मनाङेद्धारा पिटिएका कर्मचारी भन्छन्, एक्कासि लात्ताले हान्नु भो

मंगलबार दिउँसो कार्यालय समय सकिने बेलामा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका अधिकृतस्तर आठौं तहका कर्मचारी प्रकाश ओझालाई कार्यकक्षमा बोलाई हातपात गरेका थिए । कर्मचारी ओझाले मन्त्रीले आफूलाई तथानाम गालीगलौज गरी हातपात गर्ने प्रयास गरी आफ्नो आत्मसम्मानमा चोट पु-याएको गुनासो गरेका छन् । सो घटनापछि मोबाइल […] The post मन्त्री मनाङेद्धारा पिटिएका कर्मचारी भन्छन्, एक्कासि लात्ताले हान्नु भो appeared first on राजधानी राष्ट्रिय दैनिक.

खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटकपटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेका हुन् । ओझा मन्त्रालयका सूचना अधिकारीसमेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले हातपात गरेका हुन् […] The post खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

'कर्मचारी कुटेको'बारे मनाङेको जवाफ– पिट्यो भनेर बदमासी गर्‍यो, अब एक्सनमा जान्छु

पोखरा । मंगलबार आफ्नै मन्त्रालयका कर्मचारीलाई हातपात गरेको आरोप लागेका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । उनले आफूले सम्झाएको मात्रै बताए । उनीमाथि मंगलबार आफ्नै मन्त्रालयका युवा शाखा प्रमुख प्रकाश ओझामाथि हातपात गरेको आरोप लागेको छ । उनले आफूमाथि कुटपिटको झुटो आरोप लागेको भन्दै छानबिनका लागि आयोग...

खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटक–पटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेको बताइएको छ । ओझा मन्त्रालयका सूचना अधिकारी समेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले […] The post खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

दीपक मनाङेद्वारा कर्मचारीमाथि कुटपिट

कास्की – गण्डकी पदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि कुटपिट गर्नुभएकाे छ । मनाङेले हिजाे मङ्गलवार कार्यालय छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझामाथि कुटपिट गर्नुभएकाे हाे । घटनाको कारणबारे आधिकारिक जानकारी बाहिरिएको छैन । कुटपिटबारे मन्त्रालयकै कर्मचारी खुलेर बोल्न मानेका छैनन् । कुटिएका कर्मचारी ओझाको मोबाइल स्विच अफ छ । ओझा अस्पतालमा उपचाररत रहेका जानकारी प्राप्त भएकाे छ । मन्त्री मनाङेले पनि यस विषयमा बोल्न मान्नुभएन । युवा स्वरोजगारसम्बन्धी कार्यविधि निर्माण गर्ने क्रममा...

मन्त्री मनाङेले कुटे कर्मचारी

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मंगलबार कर्मचारीमाथि हातपात गरेका छन् । मंगलबार ५ बजेपछि मन्त्रीको कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि उनले हातपात गरेका हुन् ।

गण्डकीका मन्त्री मनाङेले कुटे आफ्नै मन्त्रालयका कर्मचारी

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । मन्त्री मनाङेले युवा शाखाका अधिकृत प्रकाश ओझालाई मंगलबार कुटपिट गरेका हुन्