'कर्मचारी कुटेको'बारे मनाङेको जवाफ– पिट्यो भनेर बदमासी गर्‍यो, अब एक्सनमा जान्छु

पोखरा । मंगलबार आफ्नै मन्त्रालयका कर्मचारीलाई हातपात गरेको आरोप लागेका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । उनले आफूले सम्झाएको मात्रै बताए । उनीमाथि मंगलबार आफ्नै मन्त्रालयका युवा शाखा प्रमुख प्रकाश ओझामाथि हातपात गरेको आरोप लागेको छ । उनले आफूमाथि कुटपिटको झुटो आरोप लागेको भन्दै छानबिनका लागि आयोग...