खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटकपटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेका हुन् । ओझा मन्त्रालयका सूचना अधिकारीसमेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले हातपात गरेका हुन् […] The post खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मधेशका निवर्तमान शिक्षामन्त्रीले कुटे कर्मचारी

मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले राजविराजस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीणप्रताप अधिकारीलाई कुटेका छन् । आइतबार पूर्वाधार विकास कार्यालयमै दुईवटा योजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै यादवले आफूमाथि हातपात...

झिमरुक गाउँपालिकाका अध्यक्षका छोराले कर्मचारी ‘कुटे

काठमाण्डाै – प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ ।पूरा नभएको योजनाको भुक्तानीका लागि योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिकाको कार्यालयमा पुगेका मिलन एमसीले योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीलाई भुक्तानी दिन भन्दै अपशब्द बोलेर हातपात गरेका कर्मचारीहरूले आरोप लगाएका छन् । जिसीले यो विषय प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउने क्रममा सबै शाखाका कर्मचारी जम्मा भएका थिए ।सबै कर्मचारी जम्मा भएको बेलामा समेत मिल...

माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्षले कुटे कर्मचारी

१२ फागुन,  पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले कर्मचारीमाथि हातपात गरेका छन् । उनको कुटपिटबाट असिस्टेन्ट सबइन्जिनियर लक्ष्मण जिसी घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ । शुक्रबार बिहान गाउँपालिकाको होमस्टे लागत तयार पार्ने विषयमा विवाद हुँदा वडाध्यक्ष गुरुङले असिस्टेन्ट सबइन्जिनियर लक्ष्मण जिसीमाथि हातपात गरेका हुन् । असिस्टेन्ट सब इन्जिनियर […]

कर्णाली प्रतिष्ठानकै कर्मचारीबाट कुटिए डाक्टर

कर्मचारी शाहीलाई डाक्टरकाे कुरा चित्त नबुझेपछि विवाद बढ्न थाल्याे। डा. शाहले तत्काल टाँका काट्न नसकिने बताइरहेका बेला कर्मचारी शाही आक्रमणमै उत्रिए। काममा खटिएका डाक्टरलाई हात हाले। उनले हात मात्रै हालेनन् डाक्टरलाई लात्ती–लात्तीले कुटे।...

खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटक–पटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेको बताइएको छ । ओझा मन्त्रालयका सूचना अधिकारी समेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले […] The post खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री दीपक मनाङेको अर्को ‘बबन्डर’, कार्यकक्षमा कर्मचारी कुटे

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले फेरी अर्को बबन्डर मच्चाएका छन्। गत कार्तिकमा स्वाकीय सचिवलाई कार्यवाहक दिएर विवादमा आएका  मन्त्री मनाङेले मंगलबार फेरी आफ्नै कार्यकक्षमा कर्मचारी...

गण्डकीका खेलकुदमन्त्री मनाङेले कर्मचारी कुटे

पोखरा – गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन्। उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ। यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन्। ‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु। म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा […]

गण्डकीका मन्त्री मनाङेले कर्मचारी कुटे

गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’ कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्विच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन ।‘भनाभन भएको हो भन्ने सुन

विदेह नगरपालिकाका प्रमुखले कर्मचारीलाई कुटे

धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले नगरपालिकाकै कर्मचारी चन्देश्वर ठाकुरमाथि हातपात गरेका छन् । शुक्रबार नगरपालिकाकै कार्यालयमा कुटपिट भएको हो । सञ्चारकर्मीलाई नगरपालिकामा हुँदै आएका अनियमितताका समाचार चुहाएको भन्दै नगर प्रमुख दासले ठाकुरमाथि कार्यालयभित्रै हातपात गरेका हुन् ।नगरप्रमुख दाससँगै उनका कार्यकर्ता शत्रुधन राय र अंगद रायले समेत ठाकुरलाई कुटपिट गरेको पीडित कर्मचारीको भनाइ छ । ‘म कार्यालयमा काम गरिरहेको थिएँ । मेयर साहब मेरो कार्यकक्षमा आउनुभयो,’ पीडित कर्मचारी ठाकुर

पत्रकारलाई सूचना दिएको भन्दै मेयरले कर्मचारी कुटे

जनकपुरधाम – धनुषामा पत्रकारलाई सूचना दिएको भन्दै जनप्रतिनिधिबाट कर्मचारीमाथि हातपात भएको छ। जिल्लाको विदेह नगरपालिकाका प्रमुख वेचन दासले नगरपालिकाका एक जना कर्मचारीलाई सूचना दिएको विषयलाई लिएर हातपात गरेका हुन्। नगरप्रमुख दासले नगरपालिकामा हुँदै आएको अनियमितताको विषयमा जानकारी गराएको भन्दै नगरपालिकाका कर्मचारी चन्देश्वर ठाकुरमाथि उनकै कार्यकक्षमा हातपात गरेका हुन्। नगरप्रमुख दाससँगै उनका कार्यकर्ता विदेह नगरपालिका–५ का […]