गञ्जिमै मन्त्रालय गएपछि मन्त्री मनाङे फेरी विवादमा

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजिव गुरुङ (दीपक मनाङे) फेरी विवादमा तानिएका छन्। कहिले खेलकुदका पदाधिकारीलाई लात्तले हानेर त कहिले मन्त्रालयकै कर्मचारी कुटेर बारम्बार विवादमा आइरहने मन्त्री मनाङे अहिले फेरी भित्री बस्त्र (गञ्जी) मात्रै लगाएर मन्त्रालय गएपछि पुनः विवादमा तानिएका हुन्।

सम्बन्धित सामग्री

गञ्जिमै मन्त्रालय गएपछि मन्त्री मनाङे फेरी विवादमा

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजिव गुरुङ (दीपक मनाङे) फेरी विवादमा तानिएका छन्। कहिले खेलकुदका पदाधिकारीलाई लात्तले हानेर त कहिले मन्त्रालयकै कर्मचारी कुटेर बारम्बार विवादमा आइरहने मन्त्री मनाङे अहिले फेरी भित्री बस्त्र (गञ्जी) मात्रै लगाएर मन्त्रालय गएपछि पुनः विवादमा तानिएका हुन्।

प्रचण्डका ज्वाईले कोशीमा फेरी पनि पाए मन्त्री हुने मौका !

कोशी प्रदेशमा माओवादी केन्द्रबाट फेरी पनि पुष्पकमल दाहालका ज्वाई जिवन आचार्य नै मन्त्री बन्ने भएका छन्। नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आजै सपथ लिएर तीन जना मन्त्री नियुक्त गर्दा आचार्य पहिलै पालोमा ...

बागमतीमा दुई जना मन्त्री थपिने

काठमाडौं, असार २३ । बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वको सरकारमा फेरि मन्त्री मण्डल विस्तार गर्ने भएका हुन् । भागबण्डाकै लागि मन्त्रालय फुटाएको व्यापक आरोप खेप्दै आएका मुख्यमन्त्री पाण्डेले फेरी २ मन्त्री थप्ने तयारी […]

बागमतीमा मन्त्री थपिँदै

बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वको सरकारमा फेरि मन्त्री मण्डल विस्तार गर्ने भएका हुन् । भागबण्डाकै लागि मन्त्रालय फुटाएको व्यापक आरोप खेप्दै आएका मुख्यमन्त्री पाण्डेले फेरी २ मन्त्री थप्ने तयारी गरेको बुझिएको छ ।आगामी साता मन्त्रिमण्डलमा २ जना राज्यमन्त्री थप गर्ने तयारीमा पाण्डे रहेको स्रोतले बताएको छ । मकवान

बागमतीमा दुई जना मन्त्री थपिने

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वको सरकारमा फेरी मन्त्री मण्डल विस्तार गर्ने भएका हुन् । भागबण्डाकै लागि मन्त्रालय फुटाएको व्यापक आरोप खेप्दै आएका मुख्यमन्त्री पाण्डेले फेरी २ मन्त्री थप्ने तयारी गरेको बुझिएको […] The post बागमतीमा दुई जना मन्त्री थपिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री आले फेरी पनि बिबादमा, सामाजिक सञ्जालमा राजिनामको माग

काठमाडौं । पर्यटन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाइ अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन्। अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुव्र्यव्याहार गरेका सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उनको आलोचना भएको छ । यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोगरेको अडियो सार्वजनिक भए पछि […] The post मन्त्री आले फेरी पनि बिबादमा, सामाजिक सञ्जालमा राजिनामको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री झाक्री र मेयर बालेनको प्रशंसा गर्दै गगन थापाले दिए यस्तो सुझाव

काठमाडौं : सांसद गगन थापाले शहरी विकास मन्त्री रामकुमारी झाक्री र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको प्रशंसा गरेका छन्। काठमाडौंको फोहोर उठ्न थालेपछि मन्त्री झाक्री र मेयर शाहको सांसद थापाले प्रशंसा गरेका हुन्। उनले समाजिक सञ्जालमा लामो स्टाटस लेख्दे भनेका छन्, ‘काठमाडौंबाट फोहोर उठ्न थालेको छ। यसका निम्ति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय छ। अब फेरी फोहोरको यस्तै सङ्कट आउन नदिन केहि काम त

मन्त्री हाङगामद्धारा लोकल मदिरालाई ‘बेण्ड होइन,ब्राण्ड' बनाउने बहसको पुनः जागृत

प्रदेश १ सरकारका उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले लोकल मदिरालाई ‘बेण्ड होइन, ब्राण्ड’ बनाउने भनाइलाई फेरी बहसमा ल्याएका छन्।...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको लागि फेरी आवेदन खुल्ने

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि फेरी छनौट तथा सिफारिस समिति बनाउने भएको छ । यस अघि छनौट गरिएको समितिमा विवाद देखिएपछि सरकारले फेरी समिति गठन गर्ने र पुन: आवेदन आह्वान गर्ने भएको हो।धितोपत्र समबन्धि ऐनमा नेपाल सरकारले छनौट समिति बनाउने पर्ने उल्लेख गरिएको र अहिलेको समिति अर्थ मन्त्रालयले बनाएको तथा मन्त्री स्तरीय निर्णयलाई नेपाल सरकारको निर्णय भन्न नमिल्ने भन्दै समितिमा सुरु देखि नै विवाद भएको थियो । समितिले आवेदन माग गर्दा आवेदन दिएका केहि उम्मेदवारले पनि अर्थमन्त्री तथा अर्थ सचिवलाई भेटेर पछि कानुनी प्रश्न उठ्न सक्ने भन्दै नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर समिति बनाउन र फेरी आवेदन खुलाउनको लागि आग्रह गर्न गएका थिए । सोहि अनुसार अब मन्त्रिपरिषद्को बैठकले छनौट समिति बनाउने अर्थ मन्त्रालय स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार नयाँ समिति बनेपछि उक्त समितिले फेरी आवेदन आह्वान गर्ने छ । यस संगै यस अघिका आवेदन सबै खारेज हुने भएको छ । बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति बनाउनु पर्ने ऐनमा ब्यबस्था छ । यस समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने ब्यबस्था छ। यस अघि आवेदन आह्वान हुँदा १० जनाले आवेदन दिएका थिए ।