मन्त्री मनाङेले कुटे कर्मचारी

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मंगलबार कर्मचारीमाथि हातपात गरेका छन् । मंगलबार ५ बजेपछि मन्त्रीको कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि उनले हातपात गरेका हुन् ।

सम्बन्धित सामग्री

खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटकपटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेका हुन् । ओझा मन्त्रालयका सूचना अधिकारीसमेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले हातपात गरेका हुन् […] The post खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटक–पटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेको बताइएको छ । ओझा मन्त्रालयका सूचना अधिकारी समेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले […] The post खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री दीपक मनाङेको अर्को ‘बबन्डर’, कार्यकक्षमा कर्मचारी कुटे

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले फेरी अर्को बबन्डर मच्चाएका छन्। गत कार्तिकमा स्वाकीय सचिवलाई कार्यवाहक दिएर विवादमा आएका  मन्त्री मनाङेले मंगलबार फेरी आफ्नै कार्यकक्षमा कर्मचारी...

गण्डकीका खेलकुदमन्त्री मनाङेले कर्मचारी कुटे

पोखरा – गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन्। उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ। यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन्। ‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु। म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा […]

गण्डकीका मन्त्री मनाङेले कुटे आफ्नै मन्त्रालयका कर्मचारी

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । मन्त्री मनाङेले युवा शाखाका अधिकृत प्रकाश ओझालाई मंगलबार कुटपिट गरेका हुन्

गण्डकीका मन्त्री मनाङेले कर्मचारी कुटे

गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’ कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्विच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन ।‘भनाभन भएको हो भन्ने सुन

गण्डकी सरकारका खेलकुद मन्त्री दीपक मनाङेले कर्मचारी कुटे

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनांगे) मन्त्रालयकै कर्मचारीमाथि हातपात गरेका छन ।

एयरपोर्टका कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई मन्त्री आलेले बोलाए

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारी कुट्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई मन्त्रालयले बोलाएको छ । पर्यटनमन्त्री प्रेम आलेले मदिराले मातेर कर्मचारीमाथि हातपात गर्ने सीईओ रेग्मीलाई सोधपुछका लागि बोलाएका हुन् । ुमैले उहाँलाई मन्त्रालयमा बोलाएको छु, घटना के भएको हो भनेर उहाँसँग जानकारी लिन बोलाएको हुँ’ मन्त्री आलेले भने, ‘यो घटनालाई गम्भीरताका साथ लिएको छु ।’ उनले सोधपुछ गरिसकेपछि थप प्रक्रिया अगाडी बढ्ने पनि बताए । ‘सोधपुछ नै नगरी छानबिनको प्रक्रिया अगाडी बढाउने कुरा भएन, सुरुमा घटनाको विषयमा जानकारी लिएपछि छानबिन पनि हुन्छ’ मन्त्री आलेले भने ।बेलायतमा भएको वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्किने क्रममा ६ बोतल मदिरा ल्याएपछि भन्सारका नासु सुमन थापाले सोधपुछ गर्दा सीईओ रेग्मीले झाप्पड हानेका थिए ।सीईओ रेग्मीले मदिरा सेवन गरेको पाईएको विमानस्थल भन्सार कार्यालय स्रोतले जनाएको छ ।यसअघिःरक्सीले मातेका पर्यटन बोर्डका सीईओले एयरपोर्टमा कर्मचारी कुटे, घटना गुपचुप राख्न ‘सर्कुलर’