खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटक–पटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेको बताइएको छ । ओझा मन्त्रालयका सूचना अधिकारी समेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले […] The post खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मनाङेले कुटे कर्मचारी, भने- चोरलाई पुलिसले पिट्छ

गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मन्त्रालयकै कर्मचारीलाई कुटेका हुन् ।

मनाङेले कुटे कर्मचारी, भने- चोरलाई पुलिसले पिट्छ

गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मन्त्रालयकै कर्मचारीलाई कुटेका हुन् ।

गण्डकीका खेलकुदमन्त्री मनाङेले कर्मचारी कुटे

पोखरा – गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन्। उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ। यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन्। ‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु। म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा […]

गण्डकीका मन्त्री मनाङेले कुटे आफ्नै मन्त्रालयका कर्मचारी

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । मन्त्री मनाङेले युवा शाखाका अधिकृत प्रकाश ओझालाई मंगलबार कुटपिट गरेका हुन्

गण्डकीका मन्त्री मनाङेले कर्मचारी कुटे

गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’ कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्विच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन ।‘भनाभन भएको हो भन्ने सुन

गण्डकी सरकारका खेलकुद मन्त्री दीपक मनाङेले कर्मचारी कुटे

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनांगे) मन्त्रालयकै कर्मचारीमाथि हातपात गरेका छन ।