मंगलबार दिउँसो कार्यालय समय सकिने बेलामा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका अधिकृतस्तर आठौं तहका कर्मचारी प्रकाश ओझालाई कार्यकक्षमा बोलाई हातपात गरेका थिए । कर्मचारी ओझाले मन्त्रीले आफूलाई तथानाम गालीगलौज गरी हातपात गर्ने प्रयास गरी आफ्नो आत्मसम्मानमा चोट पु-याएको गुनासो गरेका छन् । सो घटनापछि मोबाइल […]
The post मन्त्री मनाङेद्धारा पिटिएका कर्मचारी भन्छन्, एक्कासि लात्ताले हान्नु भो appeared first on राजधानी राष्ट्रिय दैनिक.