काठमाडौं : पछिल्लो समय दोस्रो चरणको कोभिड संक्रमण र मृत्युदर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।यससँगै,अक्सिजन सिलिन्डरको माग पनि घटेको छ। पहिला बिरामीको चाप बढेकाले अक्सिजन उद्योगमै बिरामी आफन्त लुछाचुँडी गर्थे। तर, यी समस्या हटेको सरकारको दाबी छ।नेपाल अक्सिजन उत्पादक संघका सदस्य प्रभात तिम्सिनाका अनुसार अहिले व्यक्तिगत रुपमा हुने ८० प्रतिशत अक्सिजन सिलिन्डर माग घटेको छ। ‘पहिला बिरामी आफन्त हाम्रै उद्योगमा आएर लाइनमा बसेर अक्सिजन लाने गर्थे,&r