संक्रमित ह्वात्तै बढेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

कोरोना भाइरस संक्रमित बिरामीको चाप बढेपछि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव भएको छ । बिरामीको चाप अत्याधिक र अक्सिजन आपूर्ति पुरानै अवस्थामा हुँदा अभाव खड्किएको हो ।   लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले अस्पतालमा केही घण्टाका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आइनपुगे उपचार प्रभावित हुने बताए । ‘अस्पतालमा अहिले दैनिक २०० सिलिण्डरको माग छ । आपूर्ति दैनिक ८०–१०० सिलिण्डर मात्र छ । त्यसैले गर्दा अभाव खड्कियो अब । आपूर्ति नबढाउने हो भ...

सम्बन्धित सामग्री

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव, मौज्दातले २ घण्टाभन्दा नधान्ने

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजन अभाव भएकाले संक्रमितको उपचार थप जटिलतातर्फ गएको अस्पतालले जनाएको छ

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार साँझदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले सञ्चालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।...