ललितपुर, २४ बैशाख । कोभिड–१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएपश्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग विहीन रहेका १ सय ५९ थान अक्सिजन सिलिण्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरिएको छ । संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय गराई तत्काल अति आवश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान […]