कञ्चनपुरमा अक्सिजनको चरम अभाव भएको छ । जिल्लाको एकमात्र कोभिड अस्पतालमा दिनप्रतिदिन कोरोना संक्रमित बिरामीको चाप बढ्दै गएपछि महाकाली अस्पतालमा भने अक्सिजनको चरमा अभाव भएको छ । अस्पतालका अनुसार अस्पतालको अक्सिजन धान्नसक्ने जनशक्ति कम हुँदै गएको छ । महाकाली अस्पतालका निमित्त मे.सु. डाक्टर हरिकुमार श्रेष्ठका अनुसार अस्पतालमा बितेका केही दिनयता अस्पताले अक्सिजनको अभाव पर्याप्त मात्रामा […]