२६ वैशाख, काठमाडौं । कोभिड १९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ । संक्रमित बिरामीको चाप बढेसँगै अस्पतालहरूमा उपचाररत बिरामीलाई अक्सिजन सपोर्ट अनिवार्य जस्तै भएको छ । अस्पताल भर्ना भएका प्राय बिरामीलाई अक्सिजन सपोर्ट आवश्यक भएपछि अक्सिजनको अभाव चुलिएको छ । पर्याप्त मात्रामा अक्सिजन उत्पादन भए पनि अक्सिजन भर्ने सिलिन्डर भने अभाव भएको छ […]