वल्र्डलिंक प्रयोगकर्ताले खल्तीमार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउन सक्ने भएका छन् ।खल्तीले आन्तरिक राजस्व विभाग (आईआरडी) र वल्र्डलिंकसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको जनाएको छ । वल्र्डलिंक र खल्ती दुवै मिली नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेका छन् ।१० प्रतिशत भ्याट फिर्ताको […]