काठमाडौँ : दुई हजारको दशकमा नेपाल अहिलेको अवस्थामा थिएन । स्वयंम राजधानी पनि यति धेरै विकसित थिएन् । त्यसबेला गाउँमा झन् कस्तो अवस्थाको विकास र चेतनास्तर थियो ? सजिलै अनुमान गर्न सकिन्छ । संखुवासभाको चैनपुरमा २००२ सालमा आनन्द श्रेष्ठ जन्मिए । अवस्था यस्तो थियो कि डाक्टर पढ्नु त्यतिबेला रहरभन्दा बढी आवश्यकता थियो । तर आँट […]