जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने

तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

१० लाख पर्यटक भित्र्याउने

सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले उक्त संख्यामा पर्यटक भित्र्याउने योजना अघि सारेको हो ।अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने भन्दै स्थानीय तहको साझेदारीमा २१६ स्थानमा पर्यटक पदमार्ग बनाउने जानकारी दिए ।

डा भीमसिंह तिंकरीकाे उपचारमा सरकारले १० लाख सहयाेग गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा भिमसिंह तिंकरीलाई सरकारले १० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ।

गण्डकी प्रदेश सरकारले मनाङ मर्स्याङ्दीलाई दियो १० लाख

गण्डकी प्रदेश सरकारले ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी (एमएमसी) लाई १० लाख  रुपैयाँ सहयोग गर्ने भएको छ । सहयोग सम्बन्धि सम्झौतामा गण्डकीका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको रोहबरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङ मर्स्याङ्दीको तर्फबाट अध्यक्ष मुखिया गुरुङले हस्ताक्षर गरेका छन् ।पोखरामा आयोजना हुन लागेको सहिद स्मारक लिग अन्तर्गत हुने फुटबल प्रतियोगिताका लागि प्रदेश सरकारले १० लाख सहयोग गरेको हो । मनाङ मर्स्याङ्दीलाई सहयोग स्वरुप प्रदान गरिएको रकम प्रदे

सरकारले किनेको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

सरकारले गत फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल आइपुगेको छ।

चीन सरकारले थप १० लाख मात्रा खोप दिने

काठमाडौँ। चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा हिजो (बुधबार) स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच छलफल भएको थियो । छलफलमा चिनियाँ राजदूत होउले थप १० लाख मात्रा सिनोभ्याक कम्पनीले उत्पादन गरेको भेरोसेल खोप अनुदान […]

सरकारले जयसिंहका परिवारलाई १० लाख दिने

काठमाडौं : सरकारले जयसिंह धामीको परिवारलाई १० लाख रूपैयाँ दिने निर्णय गरेको छ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिकाका धामीको परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।बैठकले बुर्तिवाङ, पौदी, अमराई, तम्घास, सन्धिखर्क, गोरुसिंगेको १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतका प्रसारण लाइनको १८ मिटरभित्र पर्ने निजी जग्गालगायत अन्य संरचनाको क्षतिपूर्ति

बेल्जियम सरकारले दियो १० लाख मास्क र २ हजार नजल क्‍यानल

काठमाडौँ । बेल्जियम सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारलाई १० लाख थान सर्जिकल मास्क र २ हजार थान नसल अक्सिजन क्‍यानल सहयोग गरेको छ । स्वास्थ्य तथा जनसखंया मन्त्रालयका अनुसार बेल्जियम सरकारले सहयोग स्वरुप सर्जिकल मास्क र नसल अक्सिजन क्यानल उपलब्ध गराएको जनाएको छ ।

सरकारले दिएको १० लाख नलिने नवीन्द्रराज जोशीको परिवारद्वारा घोषणा

काठमाडौं । मस्तिष्काघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएको छ ।  जोशी परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ स्वीकार नगर्ने उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए ।‘सरकारले अनर ग¥यो, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ । उहाँको परिवारले त्यो सहयोग स्वीकार नगर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ,’ पाण्डेले भिडियो सन्देशमार्फत भनेका छन्, ‘सर

कांग्रेसका नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

काठमाण्डाै - पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहान जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनु भएको हो । उहाँले उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । गएको फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जोशीको स्वास्थ्यमा सुधार आउन...

आइपुग्यो सरकारले किनेको १० लाख डोज कोरोना भ्याक्सिन

सरकारले भारतको खोप निर्माता कम्पनी सेरम इन्स्चिट्युटबाट किनेको कोरोना भाइरस विरूद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ।