मन्त्रालयले अस्पताल सुधार गर्ने जिम्मेवारी दिएर पठाएको भन्दै उनले सबभन्दा पहिला कर्मचारी र चिकित्सक तथा स्वास्थ्यकर्मी सही भएपछि मात्र अन्य सुधारका काम गर्न सकिने भन्दै सहयोग लिने कोसिस गर्दा विवाद उत्पन्न भएको हो।
काठमाडौँ । नेपाल सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन […]
६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता प्रदीप गिरिलाई आलोचना र समर्थनको अतिवादभन्दा माथि रहेर आफ्ना विचार राख्ने नेताका रूपमा स्मरण गरेका छन् ।
राजनीतिक चिन्तक प्रदीप गिरिको चौथो वार्षिकीको अवसरमा शनिबार सानेपामा …