गण्डकी प्रदेश सरकारले मनाङ मर्स्याङ्दीलाई दियो १० लाख

गण्डकी प्रदेश सरकारले ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी (एमएमसी) लाई १० लाख  रुपैयाँ सहयोग गर्ने भएको छ । सहयोग सम्बन्धि सम्झौतामा गण्डकीका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको रोहबरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङ मर्स्याङ्दीको तर्फबाट अध्यक्ष मुखिया गुरुङले हस्ताक्षर गरेका छन् ।पोखरामा आयोजना हुन लागेको सहिद स्मारक लिग अन्तर्गत हुने फुटबल प्रतियोगिताका लागि प्रदेश सरकारले १० लाख सहयोग गरेको हो । मनाङ मर्स्याङ्दीलाई सहयोग स्वरुप प्रदान गरिएको रकम प्रदे

सम्बन्धित सामग्री

मनाङ मस्र्याङ्दी क्लबलाई प्रदेश सरकारको १० लाख

कास्की, ३ पुस: गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई रु १० लाख सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ रोजे पछि फुटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो । युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार साँझ […]

मनाङ मस्र्याङ्दी क्लबलाई प्रदेश सरकारको १० लाख सहयोग

पोखरा । गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई रु १० लाख सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ रोजे पछि फुटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो ।

प्रदेश सरकारले दियो मनाङ मर्स्याङ्दी क्लबलाई १० लाख

कास्की – गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’मनाङ मर्स्याङ्दीलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’रोजे पछि फुटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो । युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा मन्त्री […]

मनाङ मस्र्याङ्दी क्लबलाई गण्डकी प्रदेश सरकारको १० लाख सहयोग

गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फूटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रंगशालालाई ‘होम ग्राउन्ड’ रोजेपछि फूटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो ।  युवा तथा खेलकुद मन्त्रालयमा शुक्रवार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को उपस्थितिमा सहयोग रकम उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरियो ।  प्रदेश खेलकुद पर...

गण्डकी सरकारले प्रदेशका सबै जिल्लामा विपद् व्यवस्थापनका लागि बजेट पठायो

पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका लागि बजेट पठाएको छ। सरकारले प्रदेशका ९ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ पठाएको सरकारका प्रवक्ता कुमार खड्काले बताए।