आइपुग्यो सरकारले किनेको १० लाख डोज कोरोना भ्याक्सिन

सरकारले भारतको खोप निर्माता कम्पनी सेरम इन्स्चिट्युटबाट किनेको कोरोना भाइरस विरूद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ।

सम्बन्धित सामग्री

यसरी नेपालमा ल्याइयो कोरोना भ्याक्सिन

काठमाडौँ । कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो ।

भारतले अनुदान गरेको कोरोना भ्याक्सिन नेपाल आइपुग्यो

काठमाडौं । भारतले अनुदानमा दिएको १० लाख डोजको कोभिड १९ विरुद्धको खोप बोकेर एयर इण्डियाको जहाजमार्फत काठमाडौं आइपुगेको छ ।

भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

बुधबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर उक्त खोप बिहीबार नेपाल आउन लागेको जानकारी दिए।