डा भीमसिंह तिंकरीकाे उपचारमा सरकारले १० लाख सहयाेग गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा भिमसिंह तिंकरीलाई सरकारले १० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ।

सम्बन्धित सामग्री

चुनावी झडपमा मृत्यु भएका बाजुराका सन्दीप र चेतन ऐडीको परिवारलाई १० लाख दिइने

काठमाडाैँ – सरकारले गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनमा झडप हुँदा मृत्यु भएका बाजुराका सन्दीप ऐडी र चेतन ऐडीको परिवारलाई १०/१० लाख रुपाैयाँ रकम सहयाेग गर्ने भएकाे छ। हिजाे पुस २१ गते बिहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप र चेतनको परिवारलाई १०/१० लाखको सहयोग गर्ने निर्णय गरेकाे […]

अफगानिस्तानमा चरम खाद्य सङ्कट आउने यूएनकाे चेतावनी, चीनद्वारा सहयाेग घाेषणा

काठमाण्डाै – चीनले अफगानिस्तानलाई सहयोगको घोषणा गरेको छ । तालिबानले युद्धमार्फत सत्ता नियन्त्रणमा लिएर सरकार घोषणा गरेको भोलिपल्ट चीनले मानवीय सहायता र कोरोना भाइरसविरुद्धको सहयोग घोषणा गरेको हो ।  पाकिस्तानले आयोजना गरेको अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीचको भर्चुअल छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नलगायतको सहयोग घोषणा गर्नुभएको ग्लोबल टाइम्सले जनाएको छ ।  यस्तै चीनले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्धको खोप १० लाख मात्र...

महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई १० लाख दिने निर्णय

काठमाण्डाै – सरकारले महाकाली नदीमा बेपत्ता हुनुभएका जयसिंह धामीकाे परिवारलाई आर्थिक सहयाेग स्वरूप दश लाख रुपैयाँ दिने निर्णय गरेकाे छ । बिहीवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘तुइन काट्दा’ महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे । गएकाे साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता हुनुभ...

इपानद्वारा मेलम्चीका बाढी पीडितलाई सहयाेग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले सिन्धुपाल्चोकको मेलम्चीका बाढी पीडितलाई १० लाख रुपैयाँ बराबरको राहात सामग्री वितरण गरेको छ । शनिबार सदरमुकाम चौतारा पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत राहात सामग्री वितरण गरिएको हो । राहात वितरणका लागि इपानका महासचिव गोरे शेर्पा, सचिव द्वय बलराम खतिवडा र भरतबहादुर खत्री, कार्यसमिति सदस्य द्वय उत्तम भ्लोन लामा र विक्रम विष्ट चौतारा पुग्नु भएकाे थियाे ।

डडेल्धुरा अस्पताललाई नवदुर्गा गाउँपालिकाले दियाे १० लाख सहयोग

डडेल्धुराको नवदुर्गा गाउँपालिकाले डडेल्धुरा अस्पताललाई १० लाख सहयाेग गरेको छ। गाउँपालिकाले पिसिआर