काठमाडौं : सरकारले जयसिंह धामीको परिवारलाई १० लाख रूपैयाँ दिने निर्णय गरेको छ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिकाका धामीको परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।बैठकले बुर्तिवाङ, पौदी, अमराई, तम्घास, सन्धिखर्क, गोरुसिंगेको १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतका प्रसारण लाइनको १८ मिटरभित्र पर्ने निजी जग्गालगायत अन्य संरचनाको क्षतिपूर्ति