बेल्जियम सरकारले दियो १० लाख मास्क र २ हजार नजल क्‍यानल

काठमाडौँ । बेल्जियम सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारलाई १० लाख थान सर्जिकल मास्क र २ हजार थान नसल अक्सिजन क्‍यानल सहयोग गरेको छ । स्वास्थ्य तथा जनसखंया मन्त्रालयका अनुसार बेल्जियम सरकारले सहयोग स्वरुप सर्जिकल मास्क र नसल अक्सिजन क्यानल उपलब्ध गराएको जनाएको छ ।    

सम्बन्धित सामग्री

‘तपाईंको मास्क खोई ?’ अभियान : थप ५ हजार ८९७ जनालाई मास्क वितरण

काठमाडौँ– कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ९७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ९४ हजार ७ सय ४७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । कोरोना […]

५ हजारलाई निःशुल्क मास्क वितरण

काठमाडौं– कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ६१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ८८ हजार ८ सय ५० जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्ट सहितको […]

‘तपाईंको मास्क खोई ?’ अभियान :  १० लाख ७८ हजार बढीलाई मास्क वितरण

काठमाडौँ- कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ८६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । अभियान अन्तर्गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ७८ हजार ३ सय ९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । […]

‘तपाईंको मास्क खोई ?’ अभियान : एकैदिन १० हजार ९१५ जनालाई मास्क वितरण

काठमाडौँ- कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार ९ सय १५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ७१ हजार ६ सय २३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । कोरोना […]

‘तपाइँको मास्क खोइ ?’ अभियान : १० लाख ६० हजार बढीलाई मास्क वितरण

काठमाडौँ- कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाइँको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत अहिलेसम्म १० लाख ६० हजार ७०८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई […]

मास्क खै अभियान : हालसम्म १० लाख ५२ हजारलाई मास्क वितरण

काठमाडौँ– कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ८ सय १६ जनालाई निशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ५२ हजार ८ सय ९८ जनालाई निस्शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। […]

तपाईंको मास्क खोई ? अभियान : १० लाख ४० हजार बढीलाई निःशुल्क मास्क

काठमाडौँ– कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ८ हजार १ सय २३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ४० हजार ४ सय ८३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ […]

निम्बसद्वारा १० लाख बढी मास्क वितरण

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरले लिएर आएको यस कठिन समयमा जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरूका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरूलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरूलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको...

बेल्जियमले १० लाख थान मास्क र दुई हजार नास क्याथेटर दिने

काठमाडौं। कोरोना भाइरसविरुद्धको लडाईमा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग प्राप्त हुने क्रम बढ्दो छ। यसैबीच बेल्जियमले नेपाललाई १० लाख थान सर्जिकल मास्क र २ हजार नासल क्याथेटर उपलब्ध गराउने भएको छ। यी स्वास्थ्य सामाग्री मध्ये आधा बेल्जिलयमले नेपाललाई हस्तान्तरण गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बाँकी आधा सामाग्री आगामी शनिबार नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ।

सानो भ-याङबाट १० लाख थान मास्क बरामद

महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको सानो भ¥याङबाट फेरि १० लाख थान सर्जिकल मास्क बरामत गरेको छ ।