टोकियो। दक्षिणी जापानमा ज्वालामुखी विष्फोट भएपछि दर्जनौं मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गरिएको छ । राष्ट्रिय मौसम निकायले पहाडको लागिे उच्च चेतावनी जारी गरेको छ । टेलिभिजन फुटेजमा रातो–तातो चट्टानहरू र कागोशिमाको साकुराजिमा ज्वालामुखीबाट विस्फोट भएको देख्न सकिन्छ । क्षतिको तत्काल कुनै रिपोर्ट नआएको उपप्रमुख क्याबिनेट सचिव योसिहिको इसोजाकीले भने। प्रधानमन्त्री फुमियो किसिदाले सरकारलाई स्थानीय […]