काठमाडौं, माघ २ । प्रशान्त महासागरभित्र ज्वालामुखी विष्फोट हुँदा अमेरिका र जापानको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुमा सुनामीको खतरा बढेको छ । सरकारले तटीय क्षेत्रमा बस्ने नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । प्रशान्त महासागरको टोंगा नजिकै ज्वालामुखी विष्फोट भएको बताइएको छ । ज्वालामुखी विष्फोटका कारण तटीय क्षेत्रमा दशकयताकै विशाल सुनामी आउने संकेत देखिएको […]