न्यूजिल्याण्डमा ज्वालामुखी विष्फोट, केही सम्पर्कविहीन
२३ मंसिर, काठमाडौं । न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते भएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।
सो क्षेत्रमा कम्तिमा एक सय जना फसेको आशंका गरिएको बीबीसीले जनाएको छ ।
न्यूजिल्याण्डका …