सन् १८१५ अप्रिलमा इन्डोनेसियाको माउन्ट ताम्बोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएका छ।ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन। यस विस्फाटका कारण दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको सतहदेखि वायुमण्डलको दोस्रो तह स् ‘ट्राटस्फियर’ मा खरानीको घनघोर बादल मडारियो। खरानीको बादल जसैजसै विश्वमा फैलिन थाल्यो त्यसले सूर्यको प्रकाशनै छेक्यो।जसले गर्दा पृथ्वीको तापव्