४ माघ, काठमाडौं । प्रशान्त महासागरमा ज्वालामुखी विष्फोटपछि आएको सुनामीका कारण टापु देश टोंगामा उल्लेख्य क्षति भएको अनुमान गरिएको छ । गत आइतबार टोंगाको राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा पानी मुनि ज्वालामुखी विष्फोट भएको थियो । ज्वालामुखी विष्फोटका कारण बिजुली, इन्टरनेट र सञ्चार सम्पर्क विच्छेद भएको छ । आकाशमा धुवाँ र खरानीको मुस्लोका कारण […]