इण्डोनेसियाको मेरापी पर्वतमा ज्वालामुखी विष्फोट

एजेन्सी । इण्डोनेसियाको मेरापी पर्वतमा शनिबार ज्वालामुखी विष्फोट हुँदा आसपास आठ वटा गाउँहरुमा अङ्गारसहितको खरानी वर्षा भएको छ । ज्वालामुखी विष्फोटपछि धुवाँ र तातो खरानी कैयौं किलोमिटर परसम्म फैलिएको थियो भने आकाशमा हजारौं फिट माथिसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ज्वालामुखी विष्फोटबाट मानवीय क्षति नभए पनि स्थानीय वासिन्दाका घर तथा अन्य सम्पत्तिहरुमा क्षति […]

सम्बन्धित सामग्री

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

२ भदौ, काठमाडौं । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ । अधिकारीहरुका अनुसार आइतबार बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब …

पृथ्वी नै चिसो पार्ने त्यो ज्वालामुखी विष्फोट

सन् १८१५ अप्रिलमा इन्डोनेसियाको माउन्ट ताम्बोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएका छ।ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन।  यस  विस्फाटका कारण  दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको  सतहदेखि वायुमण्डलको दोस्रो तह  स् ‘ट्राटस्फियर’  मा  खरानीको घनघोर बादल मडारियो।  खरानीको  बादल  जसैजसै विश्वमा फैलिन थाल्यो त्यसले सूर्यको प्रकाशनै छेक्यो।जसले गर्दा पृथ्वीको  तापव्

ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा विमानस्थल र राजमार्ग बन्द

काठमाडौं । मध्य अमेरिकी मुलुक ग्वाटेमालाको सबै भन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरी विष्फोट भएकाे छ । साेही विष्फोटका कारण ग्वाटेमालाको सबै भन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग समेत बन्द गरिएको हाे । विष्फोटपछि लाभा र खरानी आकाशभरी फैलिएको छ । फुएगो नामको ज्वालामुखी आइतबार राति विष्फोट भएपछि धुवाँ आकाशमा दुई किलोमिटर माथिसम्म पुगेको […]

दक्षिणी जापानमा ज्वालामुखी विष्फोट : दर्जनौँ मानिसलाई घर छोड्न आग्रह

टोकियो। दक्षिणी जापानमा ज्वालामुखी विष्फोट भएपछि दर्जनौं मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गरिएको छ । राष्ट्रिय मौसम निकायले पहाडको लागिे उच्च चेतावनी जारी गरेको छ । टेलिभिजन फुटेजमा रातो–तातो चट्टानहरू र कागोशिमाको साकुराजिमा ज्वालामुखीबाट विस्फोट भएको देख्न सकिन्छ । क्षतिको तत्काल कुनै रिपोर्ट नआएको उपप्रमुख क्याबिनेट सचिव योसिहिको इसोजाकीले भने। प्रधानमन्त्री फुमियो किसिदाले सरकारलाई स्थानीय […]

ज्वालामुखीले टोंगामा उल्लेख्य क्षति पुगेको अनुमान

४ माघ, काठमाडौं । प्रशान्त महासागरमा ज्वालामुखी विष्फोटपछि आएको सुनामीका कारण टापु देश टोंगामा उल्लेख्य क्षति भएको अनुमान गरिएको छ । गत आइतबार टोंगाको राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा पानी मुनि ज्वालामुखी विष्फोट भएको थियो । ज्वालामुखी विष्फोटका कारण बिजुली, इन्टरनेट र सञ्चार सम्पर्क विच्छेद भएको छ । आकाशमा धुवाँ र खरानीको मुस्लोका कारण […]

प्रशान्त महासागरमा ज्वालामुखी विष्फोटः अमेरिका र जापानमा सुनामीको खतरा

काठमाडौं, माघ २ । प्रशान्त महासागरभित्र ज्वालामुखी विष्फोट हुँदा अमेरिका र जापानको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुमा सुनामीको खतरा बढेको छ । सरकारले तटीय क्षेत्रमा बस्ने नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । प्रशान्त महासागरको टोंगा नजिकै ज्वालामुखी विष्फोट भएको बताइएको छ । ज्वालामुखी विष्फोटका कारण तटीय क्षेत्रमा दशकयताकै विशाल सुनामी आउने संकेत देखिएको […]

ज्वालामुखी विष्फोटपछि न्यूजिल्याण्डमा सुनामीको चेतावनी

एजेन्सी, १ माघ। शक्तिशाली ज्वालामुखी विष्फोट भएपछि न्यूजिल्याण्डको केही भागमा सुनामीको चेतावनी दिइएको छ । समुन्द्रमुनि ज्वालामुखी विष्फोट भएपछि टोङ्गा र न्यूजिल्याण्डलगायत धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको हो । ज्वालामुखीबाट निस्केको ग्याँस, धुवाँ र खरानी २० किलोमिटर आकाशमा पुगेको टोंगा भूगर्भ विभागले जनाएको छ ।राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही भागहरूमा समुन्द्री तटीय क्षेत्रका […]

इन्डोनेसियामा ज्वालामुखी विष्फोट : कम्तीमा १३ जनाको मृत्यु (भिडियाे)

इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

इण्डोनेसियाको जाभा टापुमा शक्तिशाली ज्वालामुखी विष्फोट

काठमाडौं । इन्डोनेशियाको जाभा टापुमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, बिस्फोटमा ४९ जना घाइते भएका छन् । इन्डोनेशियाको माउन्ट सेमेरुबाट ज्वालामुखीको खरानी र धुवाँ धेरै माइल टाढासम्म फैलिएका कारण घटनास्थल वरपरको जनजीवन प्रभावित भएको छ । ज्वालामुखी बिस्फोट पछि माउन्ट सेमेरु नजिकको मलंग शहर बाक्लो धुवाँले पुरै अन्धकार बनेको छ […]

न्यूजिल्याण्डमा ज्वालामुखी विष्फोट, केही सम्पर्कविहीन

२३ मंसिर, काठमाडौं । न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते भएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् । सो क्षेत्रमा कम्तिमा एक सय जना फसेको आशंका गरिएको बीबीसीले जनाएको छ । न्यूजिल्याण्डका …