एसियाली देशबाट विश्व कप फुटबलमा पुग्ने इरान पहिलो टोली

इरान कतारमा यसैवर्ष हुने फिफा विश्व कप फुटबलका लागि छनोट भएको छ । इराकलाई १–० गोलले हराउँदै इरानले विश्व कपमा स्थान पक्का गरेको हो । इरानको जितमा मेधी तारेमीले खेलको ४८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । इरान समूह ‘ए’ मा सात खेलबाट १९ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । इरान एसियाली देशबाट सन् २०२२ को विश्व कप फुटबलमा पुग्ने पहिलो देश बनेको छ ।   

सम्बन्धित सामग्री

पुरुष भलिबलमा नेपाल र इरान एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९ औं एसियाली खेलकुदको पुरुष भलिबलतर्फ नेपालले एसियाली पावरहाउस इरानसँग खेल्ने भएको छ । बिहीबार भएको समूह चरणको ड्र अनुसार नेपाल र इरानसँगै समूह बी मा बहराइन रहेको छ । इरान विश्व वरीयताको दशौं तथा एसियाली वरीयतामा दोस्रो स्थानमा रहेको छ । बहराइन विश्व वरियतामा […] The post पुरुष भलिबलमा नेपाल र इरान एकै समूहमा first appeared on Hamro Khelkud.

इरान–साउदी सम्झौतामा चीनको मध्यस्थताको अर्थ

इरान र साउदी अरेबियाबीच वर्षौँदेखि कायम वैमनस्यता अन्त्य गर्ने दिशामा चीनको प्रयासलाई विश्लेषकहरूले ‘विश्व व्यवस्थामा परिवर्तन’को संकेत मानेका छन् । शुक्रबार बेइजिङमा साउदी अरेबिया र इरान कूटनीतिक सम्बन्ध पुनस्र्थापना गर्न र...

विश्व कप फुटबलमा आज चार वटा खेल : इङ्ग्ल्यान्ड र अमेरिका खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज चार वटा खेलहरु हुँदैछन् । आज समूह चरण अन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेलहरु हुनेछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे समूह ‘बी’ को इरान र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने इरान इङ्ग्ल्यान्डसँग ६–२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच खेल हुनेछ । कतार र सेनेगलबीचको खेल बेलुका पौने ७...

राजनीतिक सम्बन्ध अस्थिर रहेको समूहमा इरान, इङ्ग्ल्याण्डसँग आज रोचक भिडन्त

फिफा विश्वकप २०२२ अन्तर्गत सोमवारको पहिलो खेलमा इरान र इङ्ग्ल्याण्ड साँझ सवा ७ बजे आमनेसामने हुँदैछन्। दुई देशले अहिलेसम्म एकअर्कासँगको खेललाई टार्न सफल थिए। तर यसपटक भने उनीहरु कतारमा भेट्ने भएका छन्। समूह 'बी' मा एसियाली पावरहाउस इरानसँग तीन पश्चिमा देशहरु इङ्ग्ल्याण्ड, वेल्स र अमेरिका छन्। यी सबै चार देशहरू विश्व…

विश्व इतिहासमा आजः आङ सान सुकीलाइ नजरबन्ददेखि राष्ट्रसंघका पहिलो महासचिव

आज १ फेब्रुवरी सन् २०२२ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही वैज्ञानिक तथा राजनीति घटनाक्रम :१५ वर्ष निर्वासनपछि इरानका नेताको स्वदेश फिर्तीकरिब १५ वर्ष लामो निर्वासनपछि सन् १९७९ को १ फेब्रुवरीमा आयोतोल्लाह खोमेनी इरान फर्किएका थिए । उनी स्वदेश फर्किएपछि इरानमा १० दिनसम्म खुसीशाली मनाइएको थियो । राजनीतिक, धार्मिक, क्रान्तिकारी र दार्शनिक नेता खोमेनीको स्वदेश फर्किने क्रममा लाखौं मानिसले स्वागत गरेका थिए । निर्वासनका समयमा उनी इराकमा थिए ।  म्यानमारमा निर्वाचित सरकार अपदस्थसन् २०२१ को १

आणविक सम्झौता पुनर्स्थापित गर्न इरान र विश्व शक्तिहरूबीच  भियनामा वार्ता शुरु

इरान र विश्व शक्तिहरूबीच आणविक सम्झौता पुनर्स्थापित गर्न अष्ट्रियाको राजधानी भियनामा वार्ता शुरु भएको छ । सोमबार इरान, चीन, फ्रान्स, जर्मनी, रुस र फ्रान्सका प्रतिनिधिहरूले पहिलो चरणको वार्ता थालेका हुन् ।

'इरान आणविक सम्झौता'मा अमेरिका पुन: फर्कने संकेत

विश्वशक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन्। शुक्रबार शुरू भएको वार्तामा अमेरिका र इरान दुबैले समाधान सम्भव भएको जनाएपछि संयुक्त राज्य अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा फिर्ता ल्याउने लक्ष्य राखिएको यो वार्ता सफल हुने विश्वास लिइएको छ।सन् २०१५ मा अमेरिकाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग महत्वपूर्ण आणविक सम्झौता गरेका थिए। तर, बाराक ओबामा अमेरिकी राष्ट्रपति रहेका समय गरेको सम्झौताबाट अमेरिकालाई कुन

इरान आणविक सम्झौतामा अमेरिका फर्कने सङ्केत

एजेन्सी । विश्व शक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन् ।  शुक्रबार सुरू भएको वार्तामा अमेरिका र इरान दुबैले समाधान सम्भव भएको जनाएपछि संयुक्त राज्य अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा फिर्ता ल्याउने लक्ष्य राखिएको यो वार्ता सफल हुने विश्वास लिइएको छ । सन् २०१५ मा अमेरिकाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग गरेको महत्वपूर्ण आणविक सम्झौताले अमेरिकालाई कुनै हित नगर्ने भन्दै बाराक ओबामा अमेरिकी राष्ट्रपति रहेका

इरान र विश्व शक्ति राष्ट्रहरूबीच मङ्गलवार भियनामा आणविक वार्ता हुने

काठमाडौं । इरान र अन्य विश्व शक्ति राष्ट्रहरूबीच आउँदो मङ्गलवार अष्ट्रियाको भियनामा आणविक वार्ता हुने भएको छ । शुक्रवार बसको इरान, चीन, रुस, जर्मनी, बेलायत र फ्रान्सका अधिकारीहरूको भर्चुअल बैठकले मङ्गलवार वार्ता गर्ने निर्णय गरेको हो ।