विश्व इतिहासमा आजः आङ सान सुकीलाइ नजरबन्ददेखि राष्ट्रसंघका पहिलो महासचिव

आज १ फेब्रुवरी सन् २०२२ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही वैज्ञानिक तथा राजनीति घटनाक्रम :१५ वर्ष निर्वासनपछि इरानका नेताको स्वदेश फिर्तीकरिब १५ वर्ष लामो निर्वासनपछि सन् १९७९ को १ फेब्रुवरीमा आयोतोल्लाह खोमेनी इरान फर्किएका थिए । उनी स्वदेश फर्किएपछि इरानमा १० दिनसम्म खुसीशाली मनाइएको थियो । राजनीतिक, धार्मिक, क्रान्तिकारी र दार्शनिक नेता खोमेनीको स्वदेश फर्किने क्रममा लाखौं मानिसले स्वागत गरेका थिए । निर्वासनका समयमा उनी इराकमा थिए ।  म्यानमारमा निर्वाचित सरकार अपदस्थसन् २०२१ को १

सम्बन्धित सामग्री

म्यानमारको सैनिक ‘कू’, विगत र भविष्य

एजेन्सी । म्यानमारको सेनाले निर्वाचित सरकारलाई सत्ताको वागडोल सम्हाल्न नदिई सोमबार एक वर्षको सङ्कटकालको घोषणा गरिएको छ । यहाँका निर्वाचित नेताहरू आङ सान सुकी, राष्ट्रपतिलगायतका दर्जनौं वरिष्ठ राजनीतिज्ञहरूलाई सुरक्षा नियन्त्रणमा लिइएको छ । सेनाको यो कदम केका लागि ? के निर्वाचित सरकारले सत्ता सञ्चालनमा नागरिक सन्तुष्ट थिएनन् कि यो सैनिक शासकहरूको महत्वाकांक्षाका कारण निम्तिएको परिणाम हो ? विश्व समुदायले यसलाई गम्भीरताका साथ अध्ययन गरिरहेको छ ।

म्यानमारमा भएको सैन्य ‘कू’को विश्वभर निन्दा

एजेन्सी । म्यानमारको प्रजातन्त्रको पुनःस्थापनाको विश्व समुदायले सोमबार आह्वान गरेको छ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी र अन्य राजनीतिज्ञहरूलाई पक्राउ गरेपछि यस घटनाको निन्दा गर्दै म्यानमारमा प्रजातन्त्र पुनः स्थापनाको लागि आह्वान गरिएको हो ।

म्यानमारमा भएको सैन्य ‘कू’को सर्वत्र निन्दा

एजेन्सी । म्यानमारको प्रजातन्त्रको पुनःस्थापनाको विश्व समुदायले सोमबार आह्वान गरेको छ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी र अन्य राजनीतिज्ञहरूलाई पक्राउ गरेपछि यस घटनाको निन्दा गर्दै म्यानमारमा प्रजातन्त्र पुनः स्थापनाको लागि आह्वान गरिएको हो । म्यानमारको घटनालाई संयुक्त राज्य अमेरिकाले म्यानमारको सेनाले गरेको अप्रजातान्त्रिक ...

के हुँदैछ म्यानमारमा, के गर्दैछिन आङ सान सुकी ? :: Pahilopost.com

मोहिनी मिश्र रिसाल काठमाडौंः  विगतमा सैनिक शासनका कारण र प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि त्यहाँको जुन्ता सरकारले गर्ने ज्यादतीका कारण सधैँजसो चर्चामै तर विश्व समुदायबाट लगभग अलग्गिएजस्तो रहने म्यानमार यतिखेरै अर्कै विषयले चर्चामा छ। यस चर्चाको केन्द्रविन्दुमा पनि सुकी चाहिँ छुटेकी छैनन्।दशकौँपछि म्यानमारले प्रजातन्त्र देखेको तीन वर्षमात्र भयो।