काठमाडौँ – आज २०७९ साल असोज ६ गते बिहीबार । सन् २०२२ को सेप्टेम्बर २२ तारिख । आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् : सन् १९९१ सेप्टेम्बर २२ मा ‘हन्टिङ्टन लाइब्रेरी’ ले ‘डेड सि स्क्रोलहरु’ को तस्वीर सर्वसाधारणको लागि उपलब्ध गराएको थियो । सन् १९८० सेप्टेम्बर २२ मा इराकले इरान अतिक्रमण गरेसँगै […]