राजनीतिक सम्बन्ध अस्थिर रहेको समूहमा इरान, इङ्ग्ल्याण्डसँग आज रोचक भिडन्त

फिफा विश्वकप २०२२ अन्तर्गत सोमवारको पहिलो खेलमा इरान र इङ्ग्ल्याण्ड साँझ सवा ७ बजे आमनेसामने हुँदैछन्। दुई देशले अहिलेसम्म एकअर्कासँगको खेललाई टार्न सफल थिए। तर यसपटक भने उनीहरु कतारमा भेट्ने भएका छन्। समूह 'बी' मा एसियाली पावरहाउस इरानसँग तीन पश्चिमा देशहरु इङ्ग्ल्याण्ड, वेल्स र अमेरिका छन्। यी सबै चार देशहरू विश्व…