काठमाडौं (हाम्रो खेलकुद) – चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९ औं एसियाली खेलकुदको पुरुष भलिबलतर्फ नेपालले एसियाली पावरहाउस इरानसँग खेल्ने भएको छ । बिहीबार भएको समूह चरणको ड्र अनुसार नेपाल र इरानसँगै समूह बी मा बहराइन रहेको छ । इरान विश्व वरीयताको दशौं तथा एसियाली वरीयतामा दोस्रो स्थानमा रहेको छ । बहराइन विश्व वरियतामा […]
The post पुरुष भलिबलमा नेपाल र इरान एकै समूहमा first appeared on Hamro Khelkud.