गृहमन्त्रीले धनगढी पुगेर भने : निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ

धनगढी । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।   बुधबार यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, 'छिटोभन्दा छिटो अपराधीलाई कानूनको ...

सम्बन्धित सामग्री

गरिब–विपन्नको स्वास्थ्यसेवामा पहुँच बढाउँदै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले हरेक वडामा महिनाको एकपटक ‘निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको छ । १९ वटा वडा रहेको यो उपमहानगरपालिकाले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको हो । गत आर्थिक वर्ष २०७९–८० […] The post गरिब–विपन्नको स्वास्थ्यसेवामा पहुँच बढाउँदै धनगढी उपमहानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनगढी–डडेलधुरा राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती

सुदूरपश्चिम– धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडकखण्डमा सोमबार राति पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सुचारु हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ । डोटीबाट काम विशेषले धनगढीतर्फ आउँदै गर्नुभएका मीनराज जोशी गएको पहिराका कारण तीन दिनदेखि बीच बाटोमै रोकिएका छन् । “अवरुद्ध बनेको बाटो खुल्ला र धनगढी पुगेर आफ्नो काम गरौँला भनेर बाटोमै पर्खी बसेका […]

धनगढी पुगेर सांसद स्वर्णिम वाग्लेले भेटे स्वतन्त्र मेयर हमाल

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन् । पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । वाग्लेले मेयर हमालले गरेका सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, नागरिक सुरक्षा, सहरी सौन्दर्यजस्ता काम प्रेरणादायी रहेको बताएका छन् । उनले स्वतन्त्र नेता भ्रष्ट […]

आरजुका निम्ति ‘अटेरी धनगढी’

ओझा फ्याक्टरले आरजुलाई असर पार्ने देखिएपछि पछिल्लो समय आरजुनिकट नेताहरू ओझालाई फकाउने कोशिस गरिरहेका छन्। ओझामाथिको कारबाही फुकुवा नहुँदै उनको घरमै पुगेर फकाउने कोसिस गरिएको छ।...

धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता

धनगढी, ११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ता गराउँदै हमालले धनगढीको विकासलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य रहेको बताए । उनले राजनीतिक दलहरूलाई विकासभन्दा […]

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार हमालले गराए उम्मेद्वारी दर्ता

धनगढी, ११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयरमा सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । हमाल उम्मेदवारी दर्ता गराउन बाजागाजा र र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनले मेयरमा विजयी भए सेवासुविधाको नाममा धनगढी […]

कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन धनगढीमा घरमै पुगेर नाम संकलन गरिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोनाको अत्याधिक जोखिम रहेको धनगढी उप–महानगरपालिकाले नगरभित्र कोभिड खोप लगाउने कार्यलाई व्यवस्थित गर्न घर–घरमा गएर नाम दर्ता गर्न थालेको छ। अनलाइन नाम दर्ताका लागि उपमहानगरपालिकाले १९ वटै वडामा स्वयंसेवकहरु परिचालन गरेको छ। ‘कोभिड खोप लगाउनबाट कोहि बञ्चित नहुन भनेर घरमै पुगेर १८ वर्षभन्दा माथिका व्यक्तिहरुको नाम दर्ता सुरु गरेका छौँ,’ धनगढी उप–महानगरपालिकाका […]

सुदूर पश्चिममा पुगेर माधव नेपालको उद्घोष : ओली युगको अन्त्य भयो, अस्ताउँदा सूर्य

काठमाडौं : सुदूर पश्चिमको धनगढीमा पुगेर नेकपाका नेता माधवकुमार नेपालले मुलुकमा केपी ओली युग अन्त्यको घोषणा गरेका छन्। धनगढी खुलामञ्चमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै नेता नेपालले भने, 'केपी ओली युगको अन्त्य हुँदैछ। उनी अस्ताउँदा सूर्य हुन्। हामी उदाउँदो सूर्य हौं। नेपाल कम्युनिस्ट पार्टी चम्किएर आउँदैछ।'  धनगढीको सभामा उपस्थितको संख्या…