धनगढी पुगेर गठबन्धनका शीर्ष नेताले भनेः संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धनलाई जिताउनुहोस्

धनगढी – सत्ता गठबन्धनका शिर्ष नेताहरुले संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन्। उनीहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अहिले देशमा एउटा संविधान पक्षधर अर्को संविधान विरोधी गठबन्धन बनेको बताए। आइतबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पाँच दलीय गठबन्धनद्वारा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा सम्बोधन गर्दै नेताहरुले सत्ता […]