धनगढी पुगेर सांसद स्वर्णिम वाग्लेले भेटे स्वतन्त्र मेयर हमाल

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन् । पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । वाग्लेले मेयर हमालले गरेका सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, नागरिक सुरक्षा, सहरी सौन्दर्यजस्ता काम प्रेरणादायी रहेको बताएका छन् । उनले स्वतन्त्र नेता भ्रष्ट […]

सम्बन्धित सामग्री

सुदूरका स्वतन्त्र मेयर- जगाउँदै भरोसा

काठमाडौंमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङजस्तै स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका मेयर हुन्, धनगढी उपमहानगरपालिकाका गोपाल हमाल । तर स्थानीय सरकारको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेपछि शाह र साम्पाङ सामाजिक सञ्जालमा जसरी चर्चामा आइरहे, यिनका तुलनामा सुदूरका मेयर हमाल गुमनाम नै छन् । धनगढीका नागरिकमाझ भने उनको चर्चा कम छैन ।

सडकको मापदण्डलाई लिएर स्वतन्त्र मेयर र दलीय जनप्रतिनिधिबीच विवाद

धनगढी उपमहानगरपालिकामा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्डलाई लिएर स्वतन्त्ररुपमा निर्वाचित मेयर गोपाल हमाल र दलहरुबाट निर्वाचित कार्यपालिका सदस्यहरुबीच विवाद उत्पन्न भएको छ। उपमहानगरले नगरभित्र जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने...

धनगढी पुगेर स्वर्णिमले भेटे स्वतन्त्र मेयर हमाल

धनगढी - राष्ट्रिय स्वतन्त्र पार्टिका नेता स्वर्णिम वाग्लेले धनगढी उपमहा नगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन्। पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। वाग्लेले मेयर हमालले गरेका सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ,नागरिक सुरक्षा, ...

जिसस कैलालीको नेतृत्वका लागि स्वतन्त्र मेयर हमाल निर्णायक

धनगढी- कैलालीमा भोलि हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ । १३ पालिका रहेको कैलालीमा जिससको नेतृत्वका लागि २७ मत आवश्यक पर्ने छ । तर कैलालीमा जीतका लागि भने कसैसँग पनि पर्याप्त मत नपुग्ने भएको छ । जिससको नेतृत्वका लागि कैलालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा […]

धनगढीमा ‘आँप’को अग्रता कायमै, ७ हजार ४७० मत गन्दा ३ हजार ३२९ हमाललाई

काठमाडौं– धनगढी उपमहानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता कायमै राखेका छन् । शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म ७ हजार ४७० गणना भएको छ। जसमा हमालले ३ हजार ३२९ मत पाएका छन् । त्यस्तै, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ८३७, नेकपा एमालेका रणबहादुर चन्दले ७८३ ...