धनगढी पुगेर प्रचण्डले भने–गभर्नर अधिकारीलाई निलम्बन गर्ने विषयमा प्रधानमन्त्री देउवाको सहमति थियो

काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा नै गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको बताएका छन् । उनले अहिलेको सरकार र गभर्नरबीच सुरूदेखि नै समस्या देखिँदै आएको पनि टिप्पणी गरेका छन् । आज (बिहीबार) धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकार […]